सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २०, काठमाडौं– नेकपा एमालेले शनिबार दिउँसो १ बजेको लागि स्थायी कमिटी बैठक बोलाएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बैठकमा भोलि हुने प्रधानमन्त्रीको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।
एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई सर्वसम्मत रुपमा प्रधानमन्त्री हुन नदिने रणनीति अनुसार पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने तयारी गरेको छ । त्यसका लागि एमालेले उपाध्यक्ष बामदेव गौतमलाई उम्मेदवारको रुपमा अघि सार्ने तयारी गरेको बुझिएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा