सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १९, मोरङ। मोरङको बिराटनगर महानगरपालिका १८ बाट प्रहरीले बिहिबार राती भारततर्फ लैजादै गरेको ११ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले साईकलको प्रयोग गरी रेल्वेबाट गाँजा लिएर बुधनगर जाँदै गरेका बिराटनगर १८ झटियाही बस्ने २५ बर्षिय सदानन्द दास तत्मालाई ११ किलो गाँजासहित पक्राउ गरेको हो। पक्राउ परेका तत्मालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा