सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, १८ जेठ । पानी खान नपाएर जङ्गली जनावरको मृत्यु हुन थालेपछि यहाँका जङ्गलमा पोखरी निर्माण गरिएको छ ।
जिल्ला समन्वय समितिअन्तर्गत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा जिल्लाका मग्मा, दुली, घेत्मा, पूर्तिमकाँडा, अर्मा, रुकुमकोट, चौखावाङ र चनुवाङका विभिन्न जङ्गलमा ८४ वटा पोखरी निर्माण गरिएको हो ।
खानेपानी अभावका कारण जङ्गलमा जनावरको मृत्यु हुन थालेपछि त्यहाँस्थित सिम्सार क्षेत्र र पानीको स्रोत सानो भएको ठाउँमा उक्त पोखरी निर्माण गरिएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रममा जिल्ला संयोजक भक्त भण्डारीले बताउनुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा