सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १८ भारतीय स्ट्यान्ड अप कमेडियन कपिल शर्मा अस्पताल भर्ना भएका छन्। ‘द कपिल शर्मा शो’ को पछिल्लो एपिसोड छायांकन गर्ने क्रममा अस्वस्थ भएपछि उनी अस्पताल पुगेका थिए। परिक्षणका क्रममा रक्तचाप उच्च देखिएपछि चिकित्सिककले अस्पताल भर्ना हुनुपर्ने बताएका थिए।
उनको शोको पछिल्लो एपिसोडका लागि अतिथी बनेर अभिनेता परेश रावल आएका थिए। तर, उनी अस्वस्थ भएपछि सुटिङ नै रद्द भएको छ।एजेन्सी
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा