सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १७ ,काठमाडौं । नेकपा एमालेले चितवनको भरतपुरमा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगले पुनः मतदान भए एमालेले नै विजयी घोषणा गर्नेछ भएको घोषणा गर्ने छ । संसद्को बैठकमा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले यस्तो चेतावनी दिएका हुन् । संसद् सुरु हुनासाथ उनले आफ्नो धारणा राख्दै यस्तो चेतावनी दिएका हुन् ।
“त्यहाँको नतिजा प्रभावित हुने गरी काम गरिएको छ,” उनले भने, “अन्यथा निर्णय भयो भने एमालेले नतिजा आफैं विजयी घोषणा गर्न बाध्य हुनेछ । भरतपुरमा फेरि मतदान गरियो भने नेपालभरी अब चुनाव हुनेछैन । हार्ने बेलामा मत च्यातेपछि सधैंभरी चुनाव गरेर बस्नुपर्नेछ । निर्वाचन आयोगले ध्यान राखेर निर्णय गरोस् ।”
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा