सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १७, काठमाडौं। आज सुनको मूल्य केही घटेको छ । हिजो तोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा झरेको छ । हिलो चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा