सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १७- नेपालले श्रीलंकाका बाढीपीडितलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंकाका बाढीपीडितलाई ५० लाख डलर दिने निर्णय गरेको बताइएको छ ।
श्रीलंका सरकारले औपचारिक रुपमै विदेशी सहायताका लागि सहयोगको अपिल गर्दै आएको छ । श्रीलंकामा गत शनिबार देखि भएको भारी वर्षा हुदा बाढी आइ करिब २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा