सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १५ , काठमाडौं । राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजनाका लागि सरकारले १० अर्ब १७ करोड रकम छुट्टाएको छ । आगामी आर्थिक वर्षको बजेट ०७४ /०७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले मुआब्जा विनियोजन तथा पुनर्बासका लागि यो रकम छुट्टाएको बताएका छन् ।
चालु आर्थिक वर्षमा सरकारले बुढीगण्डकी आयोजनालाई ५ अर्ब ३३ करोड रकम छुट्टाएको थियो । आगामी आर्थिक वर्षका लागि यसमा झण्डै दोब्बरले रकम वृद्धि भएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा