कोटेश्वर सूर्यविनायक मार्गलाई सुरुङ मार्ग र त्रिभुवन विमानस्थलको धावनमार्ग बनाउने
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ जेष्ठ १५, सोमबार (६ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
६७ पटक पढिएको
१५ जेठ, काठमाण्डौ – अर्थमन्त्री कृष्णबहादुर महराले सांसदहरूले छनौट गरेका आयोजना सम्पन्न गर्न सबै कार्यक्रमहरू यथावत राखिएको छ र यसका लागि ३ अर्व बिनियोजन गरिएको छ ।
कोटेश्वर सूर्यविनायक मार्गलाई सुरुङ मार्ग बनाउने र त्रिभुवन विमानस्थलको धावनमार्ग बढाउने बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा