• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

      हप्तामा २ दिन बिदा हुनाले पर्यटन व्यवसायी उत्साहित

    होमपेज / विश्व

    उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्याश्त्र परीक्षण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ १५, सोमबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    सोल: उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन्। स्थानीय समयानुसार सोमबार बिहान पौने छ बजे तिर उत्तर कोरियाको पूर्वी सामुद्रिक तटमा अवस्थित उन्सान प्रक्षेपणस्थलबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्याश्त्र छोटो दूरीसम्म मार हान्न सक्ने स्कड मिसाइल वा यस्तै प्रकृतिको भएको अनुमान गरिएको छ।

    उक्त क्षेप्यास्त्र आकाशमाथि अधिकतम एकसय बीस किलो मिटरको उचाईसम्म पुगी पूर्व दिशातर्फ चारसय पचास किलोमिटर जति उडेर जापानी समुद्र (सि अफ जापान) मा खसेको थियो। झट्ट हेर्दा पहिले पहिले परीक्षण गरिएका सामान्य मिसाइल हो कि भन्ने अनुमान गरिए ता पनि यस क्षेप्यास्त्रले आकाशमाथि उड्दा लिएको ठाडो कोणीय उचाई, तीब्र गति र अन्य प्राबिधिक पक्षपट्टि बिचार गर्दा उत्तर कोरियाले बहू-प्रतीक्षित, अति लामो दूरीसम्म मार हान्न सक्ने अन्तर-महाद्विपीय ब्यालेस्टिक क्षेप्याश्त्र ९आईसिबिएम० को परीक्षण तयारी गर्ने प्रकृतिको ९प्रोटो टाइप० जस्तो देखिन्थ्यो।

    उत्तर कोरियाले यस बर्षको शुरुदेखि हालसम्म यो समेत मध्यम तथा छोटो दूरीका आणविक क्षेप्यास्त्र नौ पटक परीक्षण प्रक्षेपण गरेको पनि जनाइएको छ । साथै नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसै महिनाको शुरुवाततिर कार्यभार सम्हाल्नु भएपश्चात् उत्तर कोरियाले परीक्षण प्रहार गरेको यो तेश्रो पटक हो। क्षेप्यास्त्र प्रक्षेपणपश्चात् दक्षिण कोरिया पट्टि सदा झैं अमेरिकी तथा दक्षिण कोरियाली संयुक्त सैनिक बलले उच्च सतर्कता अपनाएका थिए ।

    साथै राष्ट्रपति मूनले तत्कालै राष्ट्रिय सुरक्षा परिषदको आपत्कालीन बैठक बस्ने आदेश दिनु भएको र बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार परिचुङ्ग ओइ-योङ्ले गर्ने पनि जनाइएको छ । त्यस्तै, दक्षिण कोरियाली सैनिक प्रमुखद्वारा आज जारी गरिएको एक विज्ञप्तिमा उत्तर कोरियाले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा पारित सङ्कल्प प्रस्तावको अटेरी र अवहेलना गरेको बताइएको छ।

    बारम्बार बिभिन्न आणविक क्षेप्याश्त्र परीक्षण प्रहार गरी अमेरिकी तथा दक्षिण कोरियाली संयुक्त सैन्यबल, जापान तथा सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई लगातार गम्भीर चुनौति दिईरहेको हुँदा यिनीहरुको आक्रोश र कडा कारबाही एक्लिई सकेको उत्तर कोरियाले कुन दिन सामना गर्नु पर्ने हो सो अज्ञात रहेता पनि अवश्यम्भावी छ भन्ने सो विज्ञप्तिमा उल्लेख गरिएको छ। यता, उत्तर कोरियाले भने क्षेप्याश्त्र परीक्षण प्रहार वा तत्सम्बन्धि अन्य कुनै पनि बिषयमा मुख खोलेको छैन । रासस ÷सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको निधन, ४० दिनसम्म शोक मनाइने

    भारतका ८२% महिला श्रीमानलाई यौन सम्पर्क गर्न अस्वीकार गर्न सक्षम: सर्वेक्षण

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    सुक–योलले लीए दक्षिण कोरियाको राष्ट्रपति पद की शपथ, उत्तरलाई परमाणु मुक्त बनाउन आह्वान

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेले दिए पदबाट राजीनामा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑