सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले दोस्रो चरणको चुनाव असार ९ गते गर्ने भएको छ । मन्त्रिपरिषदकोआज बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
रमजान पर्व र दोस्रो चरणमा भाग लिन चाहेका दलहरुको कारणले चुनावको मिति सार्नुपरेको उनले जानकारी दिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०७४–७५ को अनुमानित आयव्यय विवरण ९बजेट० अनुमोदन गरेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा