सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १५ काठमाडौं, । आज जेठ १५, दशौं गणतन्त्र दिवस । आज नेपालमा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदै छ । नेपालमा गणतन्त्र स्थापना भएको ९ वर्ष पूरा भएको छ ।
२०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रलाई अन्त्य गर्दै गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो ।
नेपालको गणतन्त्र दिवसको अवसरमा गुगलले नेपालको राष्ट्रिय झण्डासहितको डुडल बनाएको छ । गुगलले नेपाली संस्करणको लोगोको रंग पनि नेपालको झण्डासँग मिल्ने निलो र रातो बनाएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा