सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १५, पाल्पा – जंगली च्याउ खाँदा पाल्पामा एक शिक्षकको ज्यान गएको छ । ११ जना बिरामी परेका छन् । शनिबार बेलुका जंगलबाट ल्याएको च्याउ पकाएर खाएका रामपुर नगरपालिका–३ का ५४ वर्षका टेकबहादुर मल्लको ज्यान गएको हो ।
सीताकुण्ड माध्यामिक विद्यालयका शिक्षक समेत रहेका मल्लको प्रभासमा रहेको लुम्विनी अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । च्याउ खाएर विराम परेका अरुको अहिले लुम्विनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा