सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १५ ,काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४१ पैसा र विक्रिदर २७ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०९ पैसा र विक्रिदर २४ रुपैयाँ २३ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १९ पैसा र विक्रिदर ९ रुपैयाँ २४ पैसा रहेको छ ।
एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ७० पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ६८ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ७१ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ३० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा