सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलिउड नायिका श्रुति हासनलाई विवाह भन्दा अगाडि नै आमा बन्न कुनै समस्या छैन् । एउटा अन्तरवार्ता दिने क्रममा उनले आफ्नो ब्यक्तिगत कुरा खुलासा गरेकी हुन् । पहिले उनि एक म्यूजिक डाईरेक्टर संग निकै क्लोज रहेको कुरा पनि सेयर गरेकी थिइन् ।
श्रुति थप्छिन् –‘मलाई लाग्थ्यो उनलाई निकै मन पराउँछु । तर, ब्रेकअपपछि मलाई महशुस भयो यो त आकर्षण मात्र रहेछ । यसपछि मेरो कोहि ब्वाईफ्रेन्ड छैन् । ब्यस्तताका कारण ब्वाईफ्रेन्डलाई दिने समय नै छैन् । बिबाह गर्ने सोच छैन्, । राम्रो केटा पाएँ भने विवाह अगाडि नै आमा बन्न मलाई कुनै समस्या छैन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा