सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १४ , खोटाङ – खोटाङमा चार दिनदेखि विद्युत अवरुद्ध भएको छ । दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाइनको एउटा पोल उदयपुरको साउने र गाईघाटकोबीचमा खोलाको बाढीले एउटा ढालेको र त्यही बिचमा पहिरोले ढालेको रुखले तार चुँडाउदा बिहीबारदेखि विद्युत अवरुद्ध भएको हो ।
ढलेको पोल मर्मत तथा चुँडिएको तार जोड्ने काम गरिएको बताइए पनि विद्युत सेवा नियमित हुन सकेको छैन । पोल तथा तार मर्मत गरिए पनि फल्ट भएको स्थान पत्ता लाग्न नसकेको नेपाल विद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा