सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ : काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गर्नुभएको हो ।
शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा १८ हजार बढी मतले काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएको हो ।
यद्यपि, अन्तिम परिणाम सार्वजनिक गरिएको छैन् । केही बेरमा औपचारिक घोषणा गरेर मात्रै मत परिणाम सार्वजनिक गरिने काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा