सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतपुर महानगरमा हंगामा : रेणुले देवीको भन्दा १ सय ६३ मत बढी ल्याएपछि मतगणना स्थगीत
भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नं १७ मा मतगणना भइरहँदा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि दलबीच विवाद बढेको छ ।
अहिले दलहरुबीचको विवाद मिलाउन सर्वदलिय बैठक बसिरहेको छ। शनिबार राति मतगणना भएको वडा नम्बर १७ मा कुल ३ हजार ८७ मत खसेको थियो ११ सय ९६ गणना हुँदा रेणु दाहालले १ सय ६३ मत बढी ल्याएपछि एकाएक तनाव बढेर अधकट्टीको विषयले विबाद निम्त्याएको हो ।
कुल परिणाममा देवी ज्ञवाली ३६९५८ मत ल्याएका छन् भने रेणु दाहाल९३५३०१ मत पाएकी छिन् । जहाँको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा