सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १२, काठमाडौं महानगरपालिकामा २ लाख ७४ हजार ४ सय ३८ मतदाता रहेपनि गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका १ लाख ७२ हजारले मात्र मदादान गरेका थिए ।पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नी प्रतिष्पर्धीको भन्दा १५ हजार ९ सय ५० मत बढी ल्याउनुभएको छ ।
शाक्यको ५४ हजार ७ सय ८८ मत आएको छ भने निकत्म प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ३८ हजार ७ सय ३८ मत ल्याउनुभएको छ ।
विवेकशीलबाट मेयर पदकी उम्मेदवार रन्जु दर्शनाले २० हजार १ सय ९५ मत ल्याउनुभएको छ भने चौठो स्थानमा रहनुभएका साझा पार्टीका उम्मेदवार किशोर थापाले १५ हजार ६ सय ८९ मत ल्याउनुभएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा