सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १२, काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४६ पैसा र विक्रिदर २७ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २८ पैसा र विक्रिदर २८ रुपैयाँ ४५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०७ पैसा र विक्रिदर २४ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २० पैसा र विक्रिदर ९ रुपैयाँ २५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ४५ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ४२ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ १४ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ७३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा