सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ- सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । हिजो कार्यक्रमको आयोजना गर्दै ट्यूबलाइट’को ट्रेलर रिलिज गरिएको हो । फिल्म भारत र चीनको युद्धमा हराएको भाइको खोजीमा पुग्ने दाइको कथामा खोजिमा आधारित रहेको छ ।
फिल्मलाई कविर खानले निर्देशन गरेका छन् ।फिल्ममा सलमानका साथमा उनका भाइ सोहिल खानको पनि मुख्य भूमिका रहेको छ । फिल्ममा ट्यूबलाइट’ जस्तै ढिलो कुरा वुझ्ने एक पात्रको भूमिकामा सलमानखानलाई देख्न सकिन्छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा