सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ११ – काठमाडौं, एमालेको अवरोधका कारण संसद संसद बैठक शुक्रबार सम्मकालागि स्थगित भएको छ । सरकारले स्थानीय तहको संख्या बढाउने भनी गरेको निर्णयको विरोधमा दुई दिनदेखि संसद अवरोध गर्दै आएको एमालेले विहीबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि पहिलो बैठक चल्न दिएको थियो ।
राष्ट्रपति विद्या भण्डारीलाई सरकारको नीति तथा कार्यक्रम पेश गर्न दिएको एमालेले त्यसपछि बसेको संसद बैठकमा अवरोध गरेको हो । आज बसेको संसदको दोस्रो बैठकमा एमाले सांसदहरूले उभिएर विरोध गरेपछि सभामुखले शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित गरिन्।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा