• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

      झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

      उद्योगमन्त्री बडूको गृहजिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

      बालेन साहको १६ हजार मत कट्यो, स्थापित ७ हजार ७ सय ७ मतले पछाडि

      बैतेश्वर गाउँपालिकामा कांग्रेस विजयी

      गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

      पोखरामा गणना ढिलो भएपछि मतगणना स्थल थपियाे

    होमपेज / समाज

    यार्सागुम्बा: जीवन धान्ने जडीबुटी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ ११, बिहिबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    डोल्पा, ११ जेठ । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायत जिल्लाबाट हजारौँ सर्वसाधारण डोल्पा आइपुगेका छन् ।

    उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोतको रुपमा रहँदै आएको छ । बर्सेनि जेठ पहिलो सातादेखि असार पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन गरेर सङ्कलकले लाखौँ रुपैयाँ आम्दानी गर्छन् ।

    यार्सागुम्बा सङ्कलनको याम सुरुभएसँगै बन्दोबस्तीका सामानसहित सर्वसाधारण हिमाली क्षेत्रमा पुगेका छन् । त्रिपुरासुन्दरी नगरपालिका– १ का वीरबहादुर थापा यार्सागुम्बा टिपेर कमाएको आम्दानीले आधारभूत आवश्यकता पूरा गर्ने गरेको बताउनुहुन्छ । “ जोखिम मोलेर भए पनि यार्सागुम्बा सङ्कलन गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो । यार्सागुम्बा टिप्न उच्च हिमाली क्षेत्र पुगेका कतिपय सङ्कलकले बर्सेनि ज्यान गुमाउने गरेका छन् ।

    यार्सागुम्बा पाइने यहाँको हिमाली क्षेत्र आजबाट सङ्कलनका लागि खुल्ला गरिएको छ । यहाँका भोक्पा, भाङ्का, सागबारी, कुनास, नावरपानी, रुपपानी, पोखेपानी, प्यारी भोक्पा, ताक्सीलगायत ठाउँमा यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको छ । यार्सागुम्बा पाइने क्षेत्रको केही भाग सामुदायिक वनभित्र तथा केही भाग शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्छ ।

    निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार एक हप्ता अगाडि नै सार्वजनिक सूचना जारी गर्दै जिल्लाका सुलीगाड, त्रिपुराकोट, तोइजुम, त्रिपुराकोट, धोलगायत दशवटा ठाउँ सङ्कलनका लागि खुल्ला गरिएको छ । राष्ट्रिय निकुञ्ज निर्देशिका अनुसार जिल्ला बाहिरका सङ्कलकलाई रु तीन हजार, जिल्लाभित्रकालाई रु दुई हजार, संरक्षित क्षेत्रका सर्वसाधारणलई रु ५०० का दरले सङ्कलन दस्तुर लिने गरिएको छ ।

    गत वर्ष छ हजारभन्दा बढीले सङ्कलन गरेका र यस पटक सो सङ्ख्या अघिल्लो वर्षको भन्दा बढ्ने चौधरीले बताउनुभयो । जेठ ११ गतेदेखि असार ९ गतेसम्मका लागि सङ्कलन रसिद वितरण गरिएको छ । सो अवधि भन्दा बढी समयसम्म हिमाली भेगमा बस्न नपाइने कानुनी प्रावधान छ । यार्सागुम्बा सङ्कलन कार्यलाई व्यवस्थित गर्न सुरक्षा व्यवस्था व्यवस्था कडा पारिएको छ ।

    यार्सागुम्बा सङ्कलनका लागि बन्दोबस्तीका सामानसहित सर्वसाधारण हिमाली भेगतर्फ लागेपछि यहाँका गाउँघर सुनसान वनेका छन् । घरकुरुवाका रुपमा अशक्त र वृद्धवृद्धा मात्र बसेका छन् । डोल्पाका कतिपय विद्यालय आंशिक रुपमा बन्द भएका छन् भने केही विद्यालय पूर्णरुपमा बन्द भइसकेका छन् ।

    यहाँका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने जनप्रभा उमावि, आदर्श उमावि, ठूलीभेरी नगरपालिकामा पर्ने सरस्वती उमावि विद्यालय आंशिकरुपमा खुलेपनि तल्लो डोल्पा तथा उपल्लो डोल्पाका सबैजसो विद्यालय पूर्णरुपमा बन्द छन् । शिक्षक र विद्यार्थी समेत यार्सागुम्बा सङ्कलनमा गएका छन् ।

    “डोल्पाली विद्यार्थीका लागि वर्षभरिको पढाइ खर्च जुटाउन समय यही हो,” त्रिपुरा मावि त्रिपुराकोटका विद्यार्थी केशर सार्कीले भन्नुभयो । धेरैजसोको आर्थिक अवस्था कमजोर भएका कारण यहाँका विद्यार्थी यार्सागुम्बा सङ्कलनका लागि जाने गरेका उहाँको भनाइ छ । बर्सेनि जिल्लाका ११५ वटै विद्यालयलाई विद्यालय बन्द नगर्न पत्राचार गर्ने गरेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सिंहराज डाँगी बताउनुहुन्छ ।

    “यस वर्ष पनि विद्यालय बन्द नगर्न निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयो । विद्यार्थी शिक्षक मात्र होइनन् जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका कर्मचारी समेत यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लागेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    चार मेट्रिक टन फोहर व्यवस्थापन

    देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    आज भदौ १२ गते शनिबार कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी

    साउनमा पनि अर्जुनधाराधामको मुख्य मन्दिर खुला नहुने

    नगर–नगर साझेदारीमा उपत्यकामा सात नगरपालिकामा पार्क र उद्यान बन्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

    झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

    १८५२ पुग्यो रेणुको अग्रता

    बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑