सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेठ ११ – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मत अन्तर घटाउँदै लानुभएको छ । अहिले रेणु दाहाल भन्दा देवी ज्ञवालीको १६११ मत बढी छ ।
मेयर
(एमाले) देवी ज्ञवाली – ३१ हजार २ सय ५९
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – २९ हजार ६ सय ४८
राप्रपा बद्री तिमल्सिना – ४ हजार ५ सय १६
उपमेयर
कांग्रेस, पार्वती शाह – ३२ हजार ९ सय ९३
एमाले, दिब्या शर्मा – २८ हजार ३ सय १५
राप्रपा रिना गुरुङ – ४ हजार ७ सय ५६
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा