सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ११ – प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि दोस्रो चरणको स्थानिय चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार बसेको एमाले स्थायी समिति बैठकले स्थानीय तह संख्या बृद्धि र सीमा हेरफेरका कारण जेठ गते हुने चुनावलाई अन्योल बढाएको निष्कर्ष निकालेको हो ।
यस्तो बेला प्रधानमन्त्री दाहालको राजीनामाले थप अन्योल बढेको बैठकको निचोड छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा