सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भरतपुर महानगरपालिकाका मेयरका उमेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालबिचको प्रतिस्पर्धा उत्कर्षमा पुगेको छ । पछिल्लो परिणाम अनुसार मेयरमा नेकपा एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा १ हजार ८ सय ५५ मतले अघि छन् ।
एमालेका देवी ज्ञवालीले ३० हजार ५ सय २० मत ल्याएका छन् भने रेणुको २८ हजार ६ सय ८९ मत रहेको छ । उपमेयरमा भने कांग्रेसकी पार्वती शाह अगाडि छिन् । शाहले ३१ हजार ९ सय २० मत पप्त गर्दा एमालेकी दिव्या शर्मा २७ हजार ६ सय ७१ मा सीमित छिन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा