सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले २९१३७ मत पुर्याएका छन्। माअोवादीकी रेणु दाहालले २७०३४ मत पाएकी छन्।
उपमेयरमा पार्वती शाहको ३०४१३, दिव्या शर्माको २६३५६ मत छ।
भरतपुर-१४ को वडा अध्यक्षमा कांग्रेसले १२६५, एमालेले ९०५ मत पाएको छ।
कुल खसेको ४४४६ मत मध्ये गनिएको तीन हजा ६ सयबाट प्राप्त नतिजा हो यो।
तीन हजार गन्दा सम्ममा एमाले ज्ञवालीले २८९५५ मत बनाएका थिए, माअोवादीकी दाहालले २६७७२ मत पुर्याएकी थिइन्।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा