सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ९, मकवानपुर– हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका हरिबहादुर महत विजयी हुनु भएको छ । केहि बेरअघि सकिएको मतगणनामा महत २३ हजार १ सय २४ मतसहित विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले महतको भन्दा ६ सय १५ मत कम पाउनुभयो । हेटौंडाको उपमेयरमा नेकपा एमालेकी मिना लामा विजयी हुनुभयो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा