सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १०, चितवन– चितवनको भरतपुर महानगरपालिकाको मतगणना बुधबारपनि जारी छ । ताजा मतपरिणामअनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ ।
यस्तो छ मतपरिणाम
मेयरमा एमालेका देवी ज्ञवाली — २८०६९ मत
माओवादी केन्द्रका रेणु दाहाल — २५४०३ मत
उपमेयरमा नेपाली कांग्रेसका पार्वती शाह — २८७९१ मत
एमालेका दिव्य आचार्य — २५२९१ मत
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा