सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १०, काठमाडौं – सभामुख ओनसरी घर्तीका प्रेस सहयोगी बबिन शर्माले संसदको बैठक भोलि अपरान्ह ४ बजेसम्मको लागि स्थगित भएको जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेपनि संसद बैठक भोलिसम्मको लागि स्थगित भएको हो ।
सरकारले सोमबार बसेको बैठकबाट मधेसका विभिन्न जिल्लामा २२ स्थानीय तह थप गरेपछि एमालेले विरोध विरोध गर्दै आएको छ । सोहि निर्णयको विरोधमा संसद अवरुद्ध पार्ने भएपछि संसद बैठक स्थगित हुँदै आएको हाे ।संसद बैठक सरिरहँदा प्रधानमन्त्री प्रचण्डले पनि संसदमा विशेष सम्बोधन गर्न पाएका छैनन् । विशेष सम्बोधन गरेर राजीनामा दिने तयारीमा प्रचण्ड छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा