सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमााडौं – स्थानीय तह दोस्रो निर्वाचनको संघारमा झापाको दमक नगरमा लामो समयदेखि पार्टी राजनीति र सामाजिक क्षेत्रमा स्थापित राप्रपाका नेता चन्द्रबहादुर थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
हाल दमक सात निवासी थापाले पार्टीमा लामो समयदेखि सक्रिय राजनीति गर्दै आए पनि विशेष परिस्थितीमा आफुलाई पार्टीले उपेक्षा गरेका भन्दै मंगलबार प्रेसविज्ञप्त मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा