सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरु बैठक बालुवाटारस्थित शेखर कोइराला समूहको सम्पर्क कार्यालयमा जारी छ।
गठबन्धन टुटाएर एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्रि बनेपछिको सस्थापनइतर पक्षको पहिलो बैठक बसेको हो ।
बैठकमा कांग्रेस नेता शेर कोइराला, महामन्त्रि गगन कुमार थापा, उपसभापति धनराज गुरुङ, मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेताहरु सहभागी छन्। समसामयिक
राजनीतिक घटनाक्रम, प्रदेशमा संसदीय दलको नेता चयनलगायत बारेमा छलफल केन्द्रित छ।
छलफलमा कांग्रेसभित्र देखापरेको आन्तरिक समस्याबारे पनि छलफल हुने बुझिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा