सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ पुस ।पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सामेल हुने भएको छ।
यस अघि आईतबार २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा सर्मथन गरेको हो।
सरकारमा जाने टुंगो लागेपनि कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी का महासचिव डाक्टर मुकुल ढकालले जानकारी दिएका छन। रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा