सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ जेठ । काठमाण्डौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाएका छन् ।
पछिल्लो मत परिणामअनुसार १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४०००३ मत पाएका हुन् ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले २२७४९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका केशव स्थापितले २२०९५ मत ल्याएका छन् । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६५४ मतले अगाडि हुनुहुन्छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा