सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ जेठ । भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् ।
हालसम्म ८८२८४ मत गन्दा उनको अग्रता ७३१४ रहेको छ । पछिल्लो मतपरिणाम अनुसार रेनुले ३४६८४ मत प्राप्त गरेकी छन् ।
दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २७ ३७० र स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११७२० मत पाएका छन् ।
उपमेयरतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३६ हजार ८९३ र राप्रपाकी हिमला गुरुङले २१ हजार ६२१ मत ल्याइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा