सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकामा एक लाख मत गणना सकिएको छ।
अद्यावधिक विवरण अनुसार १०६३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन्।
एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन्। साहले ३६ २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९९१० रहेको छ भने स्थापित १९८५० मतले पछ्याइरहेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा