सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकामा मेयर पदमा स्वतन्त्रबाट लौरो चिन्हबाट चुनाव लडेका बालेन शाहले अग्रता कायम राखेका छन् । ९०२९२ मतगणना गर्दा १५५६८ मतान्तरले बालेनको अग्रता कायम छ ।
बालेनले ३३२६० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमाले उमेदवार केशव स्थापितले १७६९२ मत प्राप्त गरेका छन् । कांग्रेस उमेदवार सिर्जना सिंहले १७५७९ मत पाएकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा