सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, ६ जेठ । भरतपुर महानगरपालिकामा गठबन्धन तर्फबाट मेयर उम्मेदवार रेणु दाहालले ३२०५ अग्रता लिएकी छन् ।
५९७२५ मत गणना हुँदा रेणुले २२५९८ मत ल्याएकी छिन् भने एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १९३९३ मतसहित रेणुलई पछयाइरहेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले ८३७९ मत ल्याएका छन् ।
यस्तै उपमेयर तर्फ गठबन्धनका चित्रसेन अधिकारीले २४८५४ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १५३०१ मत ल्याएकी छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा