सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ जेठ । संस्कृती, पर्यटन तथा नागरीक उड्ययन मन्त्री प्रेम आलेलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतीवडा जेनेभा जानेभएपछि आलेले थप मन्त्रिको जिम्मेवारी पाएका हुन् ।
मन्त्री खतीवडा विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा भाग लिन आज शुक्रबार स्वीजरल्याण्डको जेनेभा प्रस्थान गर्दैछन्।
खतिवडाको उपस्थितिमा उनले गर्नैे सबै काम गर्नै गरी आलेलाई जिम्मेवारी सुम्पिएको हो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा