सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, ६ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको अग्रता कायमै रहेको छ ।
५७७७७ गणना गर्दा रेणुले ३१८१ मतले अगाडि रहेकी छिन् ।
मेयरमा रेनु दहालले २१६८३ मत पाएकी छन् भने मेयरका अर्का उम्मेदवार एमालेका विजय सुवेदीले १८५०२ मत पाएका छन् ।
यस्तै स्वतन्त्रका जगन्नाथ पौडेलले ८०६७ मत पाएका छन् ।
उपमेयरमा भने गठबन्धनका चित्रसेन अधिकारीले २४०३० मत पाएका छन् ।
उपमेयरकै हिमला गुरुङले १४६५४ मत पाएकी छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा