सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, ६ जेठ। भरतपुर महानगरपालिकामा ५३३४६ मतको गणना गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ३३०७ मतले अग्रता लिइरहेकी छन् ।
रेनुले २०२२४ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १६९१७ मत पाए । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७८४० मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२६९६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १३४६९ मत प्राप्त गरेकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा