सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदको उमेदवार रेनु दाहालको अग्रता कायमै छ । उनी एमालेका विजय सुवेदीभन्दा अहिले ३२६३ मतले अगाडि छिन् ।
हालसम्म ४४ हजार २६० मतगणना भएकोमा रेनुले १६ हजार ६१२ मत प्राप्त गरेकी छन् भने विजय सुवेदीले १३ हजार ३४९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६ हजार ८७२ मत पाए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा