सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ जेठ । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यको अग्रता कायमै रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार आचार्यले २४९२ मतान्तरले निकतम प्रतिस्पर्धि एमालेका कृष्ण थापा पछाडी पारेका हुन् ।
आचार्यले २१८८० मत प्राप्त गर्दा थापाले १९३८८ मत प्राप्त गरेका छन्।
उपमेयरतर्फ भने एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छन्। उनले २२१३१ मत प्राप्त गरेकी छन्।
गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२१२२ मत प्राप्त गरेकी छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा