सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन साह एक्लैले निकतम दुई प्रतिस्पर्धीहरुको जोड भन्दा बढि भोट ल्याएका छन् ।
पछिल्लो अपडेटअनुसार बालेनले १६ हजार ९४३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका केशव स्थापितले ८ हजार ७९८ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहको ७ हजार ८९५ मत छ ।
स्थापित र सिर्जनाको भोट जोड्दा १६ हजार ६९३ हुन्छ । यो बालेनले एक्लै ल्याएको भोटभन्दा २५० कम हो । बालेनले निकटतम प्रतिस्पर्धी स्थापितको भन्दा ८ हजार १४५ भोट बढी ल्याएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा