सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा, ३ जेठ । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राप्रपाका दिपकबहादुर सिंह ३४० मतान्तरले अग्रस्थानमा रहेका छन् । सिंहले ८६९३ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार मिनाकुमारी लामाले ८३५३ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले ६८५३ मत प्राप्त गरेका छन् ।
यस्तै,उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँले ११७९१ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका तर्फबाट उपमेयरका पदका उम्मेदवार सुमित्रा काफ्लेले ८०३३ मत प्राप्त गरे । यसैगरी राप्रपाका उपमेयरका उम्मेदवार इन्दिरा न्यौपानेले १५७६ मत पाउनुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा