सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ। आज मंगलबार सुन प्रतितोला २ सय रुपैयाले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भईरहेको सुन आज प्रतितोला ९६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि प्रतितोला २० रुपैयाले बढेको छ । महासंघका अनुसार आइतबार प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा