सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।
१३ हजार २ सय १६ मत गन्दा महर्जनले ७ हजार ४ सय १० मत ल्याएका छन् । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले ३ हजार १ सय ९२ मत पाउनु भएको छ ।
यस्तै, उपमेयरमा भने एमालेलाई अग्रता छ ।
एमालेका उम्मेदवार मञ्जली शाक्यले ३ हजार ८ सय मत पाउँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले २ हजार ३ सय २६ मत प्राप्त गरेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा