सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई ५९ मत अन्तरले उछिन्नु भएको छ ।
१७ हजार ८ सय ४६ मत गन्दा रेनु दाहालले ५ हजार ९ सय ४७ मत पाउनु भएको छ ।
त्यस्तै, उनको निकतम प्रतिस्पर्धी विजय सुवेदीले ५ हजार ८ स ८८ मत पाउनु भएको छ ।
यस्तै, भुईकटहर लिएर उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ९ सय ५ मत ल्याउनु भएको छ ।
यस्तै, उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारी ७ हजार २ सय ५७ मतले अगाडि हुनुहुन्छ ।
यस्तै, राप्रपाका उम्मेदवार हिमला गुरुङले ४ हजार ८ सय २२ मत ल्याउनु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा