सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवनँ, २ जेठ । भरतपुर महानगरपालिकामा पुन गठबन्धनकी उमेदवार रेणु दाहालले अग्रता लिएकी छन् । १६०३३ मत गन्दा दाहालले ५३५० मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५३३३ मत पाएका छन् । जसअनुसार दाहालले १८ मतको अग्रता लिएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५५८ मत पाएका छन् । उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६४५२ मत पाउँदा राप्रपाका हिमला गुरुङले ४३२१ मत पाएकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा