सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ २ जेठ । काठमाडौँ महानगरपालिकामा १८ हजार मत गणना हुँदा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायमै गरेका छन् ।
बालेनले अहिलेसम्म ७५३४ मत प्राप्त गरेका छन् । यसैगरी, एमालेका केशव स्थापितको ३९८२ मत पाए भने कांग्रेसकी सिर्जना सिंहले ३४८६ मत प्राप्त गरेकी छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा